संस्थाले सदस्यहरुको रु ५ हजार देखि माथिको एकमुष्ठ वचत निश्चित ६ महिना, ९ महिना, १२ र २४ महिनाको अवधि सम्म राख्दामा उच्चतम Read More
Welcome To Our Website!
संक्षिप्त परिचय
आधुनिक युगमा आधुनिकीकरण संगै विकास भएको बिश्व बजार व्यवसायको प्रभावबाट नेपाली समाज र परिवेश पनि अछुतो रहन सकेको छैन । नेपाल सरकारले अवलम्बन गरेको सहकारी नीति नियमक ऐन २०४८ बमोजिम २०६४ सालमा लक्ष्मीनाराण बहुउद्देश्यिय सहकारी संस्था लि. को नामबाट सहकारी डिभिजन कार्यालय काठमाण्डौमा आधिकारिक मान्यता प्राप्त गरी विधिवत रुपमा काठमाण्डौ जिलला साविक मुलपानी गा.वि.स.वडा ४ बाबाचौक स्थित घरभाडामा लिई कार्य संचालन सुरुवात गरेको र मिति २०७८/१०/२६ गते प्रदेश सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालय, बागमती प्रदेश, हेटौडा, मकवानपुरबाट लक्ष्मीनारायण बहुउद्देश्यिय सहकारी संस्था लि. को नाम परिवर्तन गरि लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लि. को नामबाट काठमाण्डौ जिल्ला कागेश्वरीमनोहरा नगरपालिका वडा नं.६ बाबाचौक स्थित संस्थाको आफ्नै भवन निर्माण गरि मिति २०८०/०६/०९ बाट कार्य संचालन गर्दै आएको स्मरण गराउंदै समाज परिवर्तन मानिसहरुको आर्थिक अवस्था सुधार गर्नको लागि आजको युगमा सहकारिताको अवधारणालाई पूर्णरुपमा आत्मसाथ गर्दै मानिसको जिवन स्तर लाई माथि उठाउनको लागि यस संस्थाका शेयर…
READ MORE





